गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा पदमराज भट्ट शनिबार, २०७८ चैत्र २६ गते, १०:३१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद पुर्नगठन गरिएको छ । प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएसँगै मन्त्रीपरिषद् पुर्नगठन गरिएको हो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी गोविन्दराज बोहराले पाएका छन् । त्यस्तै, सामाजिक बिकास मन्त्रालयको राज्यमन्त्रीमा टेकबहादुर रैकालाई नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरुको शुक्रबार नै शपथ भएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त विकट मुगुका ‘बल डाक्टर’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त विकट मुगुका ‘बल डाक्टर’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा