२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा


धनगढी—सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद पुर्नगठन गरिएको छ । प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएसँगै मन्त्रीपरिषद् पुर्नगठन गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी गोविन्दराज बोहराले पाएका छन् ।

त्यस्तै, सामाजिक बिकास मन्त्रालयको राज्यमन्त्रीमा टेकबहादुर रैकालाई नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरुको शुक्रबार नै शपथ भएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ