गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा पदमराज भट्ट शनिबार, २०७८ चैत्र २६ गते, १०:३१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद पुर्नगठन गरिएको छ । प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएसँगै मन्त्रीपरिषद् पुर्नगठन गरिएको हो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी गोविन्दराज बोहराले पाएका छन् । त्यस्तै, सामाजिक बिकास मन्त्रालयको राज्यमन्त्रीमा टेकबहादुर रैकालाई नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरुको शुक्रबार नै शपथ भएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ :… नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको… सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने १० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ४ साइड इफेक्ट ५ आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय ६ विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप ७ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल Kalpana Craft ट्रेण्डिङ डा. सुर्य पराजुलीको सल्लाहः स्तन क्यान्सर कसरी पत्ता लगाउने ? जोखिमबाट कसरी बच्ने ? मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन साइड इफेक्ट कोलेस्ट्रोल बढेको कसरी थाहा पाउने ? डाक्टरलाई कहिले देखाउने ? यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं डा. सुर्य पराजुलीको सल्लाहः स्तन क्यान्सर कसरी पत्ता लगाउने ? जोखिमबाट कसरी बच्ने ? मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन साइड इफेक्ट कोलेस्ट्रोल बढेको कसरी थाहा पाउने ? डाक्टरलाई कहिले देखाउने ? यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं