गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ? भिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ? डा. पवन शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलबार, २०७९ वैशाख १३ गते, १०:४५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज रक्सी नखाने मान्छेहरु विरलै हुन्छन् । तर, सबैलाई यसको लत लाग्दैन् । मादक पदार्थ खादैमा लत लाग्छ भन्ने पनि हुँदैन् । लत किन लाग्छ भने यो एउटा बायोलोजिकल प्रक्रिया हो । यो एक किसिमको रोग नै हो । बंशाणुगत रुपमा पनि यसले असर गर्न सक्छन्, बुवाआमामा मादक पदार्थ सेवनको लत छ भने बच्चामा हुने सम्भावना बढी हुन्छ । हाम्रो दिमागका रसायनिक तत्वहरु एडिक्सनप्रति भल्गरेबल छन् भने त्यस्ता व्यक्तिहरुले मादक पदार्थ सेवन गरेपछि लत लाग्ने सम्भावना बढी हुन्छ । थप डा. पवन शर्मासँगको भिडियो कुराकानीबाट: क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने