गृहपृष्ठ ∕ विश्व ∕ विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित हेल्थ आवाज बुधबार, २०७९ जेठ ११ गते, ११:५७ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रमुखमा डा. टेड्रोस अधानोम गेब्रेयसस पुन: निर्वाचित भएका छन्। उनी दोस्रो ५ वर्षको कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका हुन् । विनाशकारी कोभिड-१९ महामारीको कठिनाइको बीचमा टेड्रोसलाई अन्य कुनै पनि उम्मेदवारले पदका लागि चुनौती दिएका छैनन्। यसै कारणले टेड्रोसलाई संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीका सदस्य राष्ट्रहरूले मंगलबार पुनः दोस्रो पाँच वर्षको कार्यकालका लागि निर्वाचित गरेका हुन् । पुन:निर्वाचित भएपछि उनले ट्विट गर्दै भनेका छन्, ‘म माथि विश्वास गर्ने सदस्य राष्ट्रहरुप्रति आभारी छु । म सबै स्वास्थ्यकर्मी र सहकर्मीहरूलाई धन्यवाद दिन्छु जोसँग म यात्रा जारी राख्न तत्पर छु।’ क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं