गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो २६६ कर्मचारी लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो २६६ कर्मचारी हेल्थ आवाज बुधबार, २०७९ जेठ ११ गते, १२:४७ मा प्रकाशित काठमाडौं- लोकसेवा आयोग सुदूरपश्चिमलेले स्वास्थ्य सेवा तर्फको चौंथो तहमा २६६ कर्मचारीका माग गरेको छ। बुधबार आयोगले एक विज्ञापन प्रकाशित गरी प्रदेश निजामती सेवाका स्वास्थ्यतर्फ चौंथो तहका २९ कर्मचारी र स्थानीय स्वास्थ्य सेवाका लागि २३७ कर्मचारी माग गरेको हो। आयोगले अहेव, अनमी र प्रयोगशाला सहायक लगायतका कर्मचारी माग गरेको हो। आयोगका अनुसार स्वास्थ्य सेवाको चौथो तह अहेव, अनमी लगायतका पदमा खुला तथा समावेशी प्रतियोगात्मकमार्फत स्थायी पदपूर्ति गरिने छ। दरखास्त दिने अन्तिम मिति जेठ ३१ गते र दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने