गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो २६६ कर्मचारी लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो २६६ कर्मचारी हेल्थ आवाज बुधबार, २०७९ जेठ ११ गते, १२:४७ मा प्रकाशित काठमाडौं- लोकसेवा आयोग सुदूरपश्चिमलेले स्वास्थ्य सेवा तर्फको चौंथो तहमा २६६ कर्मचारीका माग गरेको छ। बुधबार आयोगले एक विज्ञापन प्रकाशित गरी प्रदेश निजामती सेवाका स्वास्थ्यतर्फ चौंथो तहका २९ कर्मचारी र स्थानीय स्वास्थ्य सेवाका लागि २३७ कर्मचारी माग गरेको हो। आयोगले अहेव, अनमी र प्रयोगशाला सहायक लगायतका कर्मचारी माग गरेको हो। आयोगका अनुसार स्वास्थ्य सेवाको चौथो तह अहेव, अनमी लगायतका पदमा खुला तथा समावेशी प्रतियोगात्मकमार्फत स्थायी पदपूर्ति गरिने छ। दरखास्त दिने अन्तिम मिति जेठ ३१ गते र दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम काठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम काठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित