गृहपृष्ठ ∕ समाचार ∕ सेनेगलको एक अस्पतालमा आगलागी हुँदा ११ नवजात शिशुको मृत्यु सेनेगलको एक अस्पतालमा आगलागी हुँदा ११ नवजात शिशुको मृत्यु हेल्थ आवाज बिहीबार, २०७९ जेठ १२ गते, ११:३२ मा प्रकाशित सेनेगलको तिवौने सहरको एक अस्पतालमा आगलागीमा हुँदा एनआईसीयूमा भर्ना भएका ११ नवजात शिशुको मृत्यु भएको छ । सेनेगलका राष्ट्रपति म्याकी सालले ट्वीटरमार्फत सो जानकारी दिएका हुन् । राष्ट्रपति सालले घटनाको बारेमा ट्वीट गर्दै लेखेका छन्, ‘मैले भर्खरै तिवौनेको सार्वजनिक अस्पतालको नवजात शिशु विभागमा आगलागीमा परी ११ नवजात शिशुको मृत्यु भएको घटना बारे पीडादायी र निराशाजनक जानकारी प्राप्त गरेको छु। उनीहरूको परिवारमा म गहिरो समवेदना व्यक्त गर्दछु।’ अस्पतालमा भएको आगलागीको बारेमा सेनेगलका राजनीतिज्ञ डिओपसीका अनुसार तिवौनेको यातायात केन्द्रमा रहेको मामे अब्दौ अजीज सी दबाख अस्पतालमा यो दुर्घटना भएको हो । “सर्ट सर्किट”को कारण आगो निकै छिटो फैलिएको उनको भनाइ छ। सेनेगलको इतिहासमा यो सबैभन्दा ठूलो आगलागीमध्ये एक हो। गत वर्ष पनि सेनेगलको एउटा अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद