गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु अमेरिकाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७९ जेठ १९ गते, ११:१५ मा प्रकाशित अमेरिकास्थित ओक्लाहोमाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ। सेन्ट फ्रान्सिस अस्पतालको कम्प्लेक्समा गोली प्रहार गर्ने सहित पाँच जनाको मृत्यु भएको तुलसा प्रहरीले जनाएको छ । घटना स्थानीय समय अनुसार साँझ ६ बजे भएको हो । राइफल बोकेका एक व्यक्तिको गोली प्राहारबाट केहि घाइते समेत भएका छन्। सोहीक्रममा गोली लागेर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर, गोली प्रहार गर्नेको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन । सञ्चारमाध्यमका अनुसार गोली हानेपछि बन्धुकधारी व्यक्तिले आफूलाई गोली हानेका छन् । पुलिस अधिकारीहरूले अब नताली मेडिकल भवनको प्रत्येक कोठा जाँच गरिरहेका छन्। गोली प्रहार गर्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी