२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौँ – पन्चकुमारी विकास समितिसँगको सहकार्यमा सुस्वास्थ्य अस्पतालले आयोजना गरेको एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार मध्यबानेश्वरस्थित पन्चकुमारी मन्दिरमा आयोजित उक्त शिविरमा बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गराउनुको साथै अंकुपन्चर तथा फिजियोथेरापी सेवा प्रदान गरिएको थियो।

शिविरबाट १सय १६ जना लाभान्वित भएको अस्पतालका अध्यक्ष सुर्दशन बस्नेतले जनाए। आगामी दिनमा पनि हाडजोर्नी सम्बन्धि शिवर संचालन गर्दै  जाने उनको भनाइ छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ