गृहपृष्ठ ∕ समाचार ∕ डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा हेल्थ आवाज बुधबार, २०७९ असार १५ गते, १६:५४ मा प्रकाशित काठमाडौँ – डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। ड्युटी सकेर ललितपुर एकान्तकुना यातायातको बाटोमा हिँडिरहेका डा. कुलबहादुर घिसिङलाई कुटपिट गर्ने ट्राफिक प्रहरी राज्नेद्र थापा निलम्बनमा परेका हुन्। प्रहरी थापाले पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत डा. घिसिङ्गलाई आइतबार राति पौने ९ बजे ड्युटी सकेर एक्लै पैदल घर फर्किरहेको समयमा ‘किन ठोक्किँदै हिँडिरहेको’ भन्दै कुटपिट गरेका थिए । प्रहरी थापालाई आवश्यक कारवाही गर्न र उपचार खर्च दिन माग गर्दै चिकित्सका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरलाइ सोमबार निवेदन दिएक थिए । त्यसपछि प्रहरीले थप कारवाही अघि बढाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र… सरकारी अस्पतालले कामको चाप र जनशक्ति हेरेर आइतबार ओपीडी सेवा… कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण… स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ७ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ?