गृहपृष्ठ ∕ समाचार ∕ वीपी प्रतिष्ठानले तत्काल स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने वीपी प्रतिष्ठानले तत्काल स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने हेल्थ आवाज सोमबार, २०७९ असार २० गते, १२:५३ मा प्रकाशित काठमाडौँ – वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने भएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रमलाई तत्काल स्थगित नगर्ने जनाएको हो । स्वास्थ्य बीमा बोर्डबाट गठित उच्चस्तरीय सुझाव समितिका संयोजक डा भगवान कोइराला तथा बीमा बोर्डका अधिकारीहरुसँगको बीमा भुक्तानीका बारे छलफल पछि बन्द गर्ने कार्यक्रमलाई तत्कालका लागि फिर्ता लिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हाललाई बीमा रोक्ने निर्णय फिर्ता गरेकोको भए पनि आगामी ७ साउनसम्म पाउनु पर्ने रकम नपाए ८ साउन देखि बीमा बन्द गर्ने उल्लेख छ। सरकारबाट बीमितहरुको उपचार बापत भुक्तानी नपाएको भन्दै केहि अस्पतालहरुले बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए । तर, बोर्डले भुक्तानी गर्ने भन्दै पत्रचार गरेपछी अस्पतालहरुले आफ्नो निर्णय फिर्ता लिइरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद