गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन चिकित्सकमाथि कुटपिट गर्ने प्रतिष्ठानका कर्मचारी धनबहादुर शाही निलम्बित हेल्थ आवाज आईतबार, २०७९ भदौ ५ गते, १०:२६ मा प्रकाशित काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठान अस्पतालका चिकित्सकमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट र हातपात गरेको घटनामाथि छानविन गर्न समिति गठन गरेको छ । प्रतिष्ठानको कार्यकारी परिषद्ले घटनाबारेमा छानविन गर्न ३ सदस्सीय अनुसन्धान तथा जाँचबुझ समिति गठन गरेको हो । प्रतिष्ठानले डा. पुजन रोकायाको संयोकत्वमा गठन गरेको समितिमा प्रतिष्ठान कार्यकारी परिषद्का सदस्य तथा इमर्जेन्सी प्रमुख डा. अनुप समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार अधिवक्ता मीनबहादुर महत सदस्य रहेका छन् । उक्त समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिष्ठानले समितिको प्रतिवेदन नआएर अर्को निर्णय नभएसम्मका लागि चिकित्सकमाथि हातपान गरेका प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीलाई ४५ दिनका लागि निलम्बन गरिएको छ। गत बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानका कर्मचारी शाहीले चिकित्सक डा. करण साहमाथि कुटपिट गरेका थिए । सामान्य घाउको टाका काट्न गएका अस्पतालका इमर्जेन्सीमा पुगेका उनले डा.साहमाथि हातपात तथा कुटपिट गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ? बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ?