गृहपृष्ठ ∕ समाचार ∕ कान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा कान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा हेल्थ आवाज बुधवार, २०७९ माघ ४ गते, १९:४५ मा प्रकाशित काठमाडौं – कान्ति बाल अस्पतालले दुई वटा नयाँ टिकट काउन्टरबाट सेवा दिन सुरु गरेको छ । अस्पतालमा आउने बिरामीहरूको लाइन कम गर्न र भिडभाड कम गर्ने उद्देश्यले बुधवार एक कार्यक्रम गर्दै उक्त काउन्टरहरू सञ्चालनमा ल्याइएको हो । छिट्टै अनलाइनमार्फत पनि टिकट प्राप्त गर्न सकिने योजना बनाइरहेको सुनाउँदै अस्पतालका निर्देशक युवानिधि बसौलाले हाल २ नयाँ टिकट काउन्टरसमेत ६ वटा टिकट काउन्टर सञ्चालनमा रहेको बताए । अस्पतालका निर्देशक युवानिधि बसौला र अस्पताल विकास समितिका अध्यक्ष बाबुराम गौतमले उक्त नयाँ दुई काउन्टरको उद्घाटन गरेका थिए । अध्यक्ष गौतमले नयाँ थपिएका टिकट काउन्टरले बिरामीहरूलाई केही सहजता हुने विश्वास राखेको बताए । कान्ति बाल अस्पतालमा दैनिक ओपिडीमा ६ सय र इमर्जेन्सीमा एक सयदेखि १५० बिरामी सेवा लिन आउने गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’