गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बिमाको विकल्प छैन : स्वास्थ्य मन्त्री गिरी स्वास्थ्य बिमाको विकल्प छैन : स्वास्थ्य मन्त्री गिरी हेल्थ आवाज सोमबार, २०७९ माघ ९ गते, १६:३९ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बिमाको विकल्प नरहेको बताएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्चले नवनियुक्त स्वास्थ्य मन्त्रीलाई स्वागत तथा शुभकामना दिन काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले बिमाको विकल्प नरहेको जनाएका हुन् । कार्यक्रममा बोल्दै बिमाबाहेक अरू कुनै पनि माध्यमबाट जनतालाई गुणस्तरीय र निःशुल्क सेवा दिन सकिँदैन उनले भने । त्यस्तै बिमाको गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा पनि आफू अध्ययन गरिरहेको उनले जनाएका छन् । । जनचेतनाको कमी, विशेषज्ञसँग उपचार गराउन नसक्ने स्थिति आदि अवस्थालाई हटाउन गुणस्तरीय बिमाको आवश्यक रहेको उनले बताए । हाल ३९६ वटा अस्पतालहरू बन्ने क्रममा रहेको बताउँदै स्वास्थ्य पूर्वाधारको विकास गर्ने प्रतिबद्धता पनि जनाए । त्यस्तै उनले भ्रष्टाचारमा आफ्नो सहनशीलता शून्य रहेको जनाउँदै कुनै पनि किसिमको भ्रष्टाचार आफूलाई स्वीकार्य नहुने बताएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री सेनाको मेडिकल कलेजमा ३८ प्रतिशत सर्वसाधारण र ४९ प्रतिशत सेना परिवारलाई छात्रवृत्ति दिइने प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री सेनाको मेडिकल कलेजमा ३८ प्रतिशत सर्वसाधारण र ४९ प्रतिशत सेना परिवारलाई छात्रवृत्ति दिइने प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’