गृहपृष्ठ ∕ विश्व ∕ जापानमा कोभिड १९ सङ्क्रमण दर घट्यो : भयानक रूप लिँदै इन्फ्लुएन्जा जापानमा कोभिड १९ सङ्क्रमण दर घट्यो : भयानक रूप लिँदै इन्फ्लुएन्जा हेल्थ आवाज बिहिवार, २०७९ माघ १२ गते, १५:१९ मा प्रकाशित Tourists wearing kimono and protective masks visit Sensoji Temple in Asakusa district in Tokyo, Japan, February 18, 2020. REUTERS/Athit Perawongmetha TPX IMAGES OF THE DAY जापानको स्वास्थ्य मन्त्रालयले जापानको कोभिड १९ सङ्क्रमण दर तीव्र रूपमा घटेको जनाएको छ । बुधवार भएको एक बैठकमा पछिल्ला केही हप्तादेखि सङ्क्रमण दर तीव्र गतिमा घटेको जानकारी गराएको हो । तर जापानमा इन्फ्लुएन्जा भने हाल पनि फैलिरहेको छ । जापानका विभिन्न सहरमा कोभिड सङ्क्रमण भने ओरालो लागेको छ । त्यस्तै सिजनल इन्फ्लुएन्जा र कोभिड १९ को सङ्क्रमणलाई कम गर्न अब के गर्ने भन्ने कुरामा प्रधानमन्त्री समेत उपस्थित भएका थिए । प्रधानमन्त्रीले उक्त बैठकमा बढिरहेको इन्फ्लुएन्जाबाट जोगिनका लागि पनि आफ्नो देशबासीहरुलाई अनुरोध गरेका छन् । जापानका विभिन्न सहरमा इन्फ्लुएन्जा निकै भयानक तरिकाले फैलिरहेको छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन