गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ मधुमेहको जोखिम कम गर्न सजिला ५ उपाय मधुमेहको जोखिम कम गर्न सजिला ५ उपाय हेल्थ आवाज सोमवार, २०७९ माघ १६ गते, १६:५७ मा प्रकाशित १. तपाईं ज्यादा सक्रिय भएर टाइप २ मधुमेहबाट आफूलाई बचाउन सक्नुहुन्छ । तपाईं लगातार २ घण्टा बसेर टिभी हेर्नुहुन्छ । बरु, केहि यस्ता चीजहरूमा आफूलाई संलग्न गर्नुहोस् जसमा तपाईं थोरै सक्रिय रहन सक्नुहुन् छ। २. मधुमेहबाट बच्न पहिला तौल नियन्त्रण गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले खानामा ख्याल गर्नुपर्छ । तपाईले केहि स्वस्थ बानीहरू अपनाएर टाइप २ मधुमेहबाट बच्न सक्नुहुन्छ । ३. एचएसपीएसका अनुसार यसबाट आफूलाई जोगाउन चाहनुहुन्छ भने खाने–पिउने कुरामा परिवर्तन गर्नुपर्छ । कार्बोहाइड्रेटयुक्त खानेकुरा सकेसम्म कम लिनुहोस् । ४. गुलिया खानेकुरा र पेय पदार्थबाट टाढा बस्नुहोस् । ५. धुम्रपान छोड्नुहोस् । एजेन्सीको सहयोगमा क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार