गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा स्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा हेल्थ आवाज सोमवार, २०७९ फागुन १५ गते, १६:४९ मा प्रकाशित काठमाडौं—मन्त्री नियुक्त भएको ४१ दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई वालुवाटारमा भेटेर स्वास्थ्यमन्त्रीले राजीनामा बुझाएका हुन् । ३ माघमा गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । स्वास्थ्यमन्त्री गिरीसँगै नेकपा एमालेको तर्फबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले नै प्रधानमन्त्री दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् । यसअघि सोमबार विहान बसेको एमाले सचिवालयको आकस्मिक बैठकले दाहाल नेतृत्वको सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । १० पुसमा एमाले नेतृत्वको गठबन्धन दलहरुको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले पछिल्लो समय नेपाली कांग्रेससँग गठबन्धन गरेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । जसका कारण एमाले सरकारबाट बाहिरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’