२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ संक्रमण बढ्दैं, एकैदिन १७ जनामा संक्रमण पुष्टि

कोभिड—१९ संक्रमण बढ्दैं, एकैदिन १७ जनामा संक्रमण पुष्टि


काठमाडौं—नेपालमा कोभिड—१९ को संक्रमण उकालो पुनः उकालो लाग्न थालेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप १७ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ ।

शुन्य दरमा झरेको कोभिड—१९ संक्रमण एकदैदिन १७ जनामा पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोभिड—१९ सक्रिय संक्रमित संख्या ३० जना पुगेको छ ।

नेपालमा संक्रमण दर घटेसँगै मानिसहरु मास्क लगाउन छाडेका छन् । यस्तै, सामाजिक सुरक्षाका मापदण्डहरु पनि निकै खुकुलो भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ