गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सका पदाधिकारी वरिष्ठ चिकित्सकमध्येबाट नियुक्त गर्न माग न्याम्सका पदाधिकारी वरिष्ठ चिकित्सकमध्येबाट नियुक्त गर्न माग हेल्थ आवाज सोमबार, २०७९ चैत्र १३ गते, १३:०३ मा प्रकाशित काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका पदाधिकारीहरु प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सकहरुबाट गर्न प्रतिष्ठानका कर्मचारीहरुले माग गरेका छन् । आइतबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदैं वीर कर्मचारीहरुले वरिष्ठ चिकित्सकहरुमध्येबाट प्रतिष्ठानको पदाधिकारी नियुक्त गर्न माग गरेका हुन् । न्याम्सको कर्मचारी युनियनका अध्यक्ष डा. प्रकाश थापा र महासचिव दिपक मुडभरीले ज्ञापनपत्र बुझाउँदैं प्रतिष्ठानमै कार्यरत चिकित्सकहरुबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न माग गरेका हुन् । ‘पदाधिकारीहरु नियुक्त गर्दा प्रतिष्ठान सेवाका प्राध्यापकहरुमध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारी मध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारीहरु नियुक्त गर्ने व्यवस्था गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा छ । अहिले प्रतिष्ठानको उपकुलपतिसहितका पदाधिकारी रिक्त छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई यसरी बुझौं योगको महत्व योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई यसरी बुझौं योगको महत्व योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ?