गृहपृष्ठ ∕ अन्य ∕ क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुँदैं क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुँदैं हेल्थ आवाज आईतबार, २०७९ चैत्र १९ गते, ११:३६ मा प्रकाशित काठमाडौं—क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुने भएको छ । २३ चैतमा नेपाल क्यान्सर सपोर्ट ग्रुप आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा क्यान्सर विजेताहरुको र्याम्प शो हुन लागेको हो । कुपण्डोलस्थित होटल हिमालयमा उक्त क्यान्सर विजेताहरुको र्याम्प शोमा ६० जना क्यान्सर विजेताहरुले सहभागिता जनाउनेछन् । र्याम्प शो ४ः३० बजेदेखि ८ बजेसम्म हुनेछ । क्यान्सर रोग लाग्नु मृत्युको मुखमा पुग्नु हो र नेपालमा क्यान्सर रोगको उपचार सम्भव छैन भन्ने भ्रमलाई चिर्न क्यान्सर विजेताको र्याम्प शो फलदायी हुने विश्वास आयोजकको छ । समयमै क्यान्सर रोगको उपचार गरे क्यान्सर रोग निको हुन्छ र सामान्य जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिन समेत र्याम्प शो गर्न लागिएको हो । यो तेस्रो र्याम्प शो हो । यसअघि क्यान्सर विजेताहरुका दुई वटा र्याम्प शोहरु आयोजना भइसकेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’