गृहपृष्ठ ∕ अन्य ∕ क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुँदैं क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुँदैं हेल्थ आवाज आईतबार, २०७९ चैत्र १९ गते, ११:३६ मा प्रकाशित काठमाडौं—क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुने भएको छ । २३ चैतमा नेपाल क्यान्सर सपोर्ट ग्रुप आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा क्यान्सर विजेताहरुको र्याम्प शो हुन लागेको हो । कुपण्डोलस्थित होटल हिमालयमा उक्त क्यान्सर विजेताहरुको र्याम्प शोमा ६० जना क्यान्सर विजेताहरुले सहभागिता जनाउनेछन् । र्याम्प शो ४ः३० बजेदेखि ८ बजेसम्म हुनेछ । क्यान्सर रोग लाग्नु मृत्युको मुखमा पुग्नु हो र नेपालमा क्यान्सर रोगको उपचार सम्भव छैन भन्ने भ्रमलाई चिर्न क्यान्सर विजेताको र्याम्प शो फलदायी हुने विश्वास आयोजकको छ । समयमै क्यान्सर रोगको उपचार गरे क्यान्सर रोग निको हुन्छ र सामान्य जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिन समेत र्याम्प शो गर्न लागिएको हो । यो तेस्रो र्याम्प शो हो । यसअघि क्यान्सर विजेताहरुका दुई वटा र्याम्प शोहरु आयोजना भइसकेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ६ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल ७ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान TFN ट्रेण्डिङ नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान