गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सहकारी दिवसको अवसरमा रक्तदान सहकारी दिवसको अवसरमा रक्तदान जीवन लामा आईतबार, २०७९ चैत्र १९ गते, ११:४८ मा प्रकाशित चरिकोट—राष्ट्रिय सहकारी दिवसको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । चैत्र २० गते ६६ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा विभिन्न सहकारी संस्थाहरुले विविध कार्यक्रम आयोजना गरी सहकारी दिवस मनाउँदैं आएको छ । नमूना तथा उत्कृष्ट सहकारी संस्था जनसचेतन वचत तथा ऋण सहकारी संस्था लि. दोलखाले खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जनसचेतन साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईंले बताए । रक्तदानमा ५० पुरुष र १६ महिला थरी ६६ जनाले रक्तदान गरेका थिए । यो वर्ष ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराकासाथ ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउँदैंछ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ५ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ६ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ७ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक TFN ट्रेण्डिङ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा