गृहपृष्ठ ∕ अन्य ∕ पाटन प्याथ ल्याबद्वारा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न पाटन प्याथ ल्याबद्वारा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज आईतबार, २०७९ चैत्र २६ गते, १७:०७ मा प्रकाशित ललितपुर – पाटन प्याथ ल्याब प्रा.लि. ले ललितपुरको दक्षिण भेगका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हालै सम्पन्न गरेको छ । ल्याबले २ महिनामा हरेक शनिबार गरेर निःशुल्क शिविर सम्पन्न गरेको हो । ललितपुरको दक्षिणी भेगका छम्पी, लेले, टिकाभैरव, बज्रबाराही, कुपण्डोल र महालक्ष्मीस्थानमा २ हजार ५ सय जनालाई निःशुल्क सेवा दिएको छ । उक्त शिविरमा पाटन प्याथ ल्याबकी सञ्चालक बिन्दा शाही देसारले दुर्गमका वृद्धवद्धाहरुलाई स्वास्थ्य सम्बन्धी सेवाहरु सहज गराउने उद्धेश्यले यो कार्यक्रम गरेको बताईन् साथै उक्त कार्यक्रमलाई निरन्तरता दिने उनको योजना रहेको जनाईन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना