गृहपृष्ठ ∕ अन्य ∕ पाटन प्याथ ल्याबद्वारा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न पाटन प्याथ ल्याबद्वारा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज आईतबार, २०७९ चैत्र २६ गते, १७:०७ मा प्रकाशित ललितपुर – पाटन प्याथ ल्याब प्रा.लि. ले ललितपुरको दक्षिण भेगका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हालै सम्पन्न गरेको छ । ल्याबले २ महिनामा हरेक शनिबार गरेर निःशुल्क शिविर सम्पन्न गरेको हो । ललितपुरको दक्षिणी भेगका छम्पी, लेले, टिकाभैरव, बज्रबाराही, कुपण्डोल र महालक्ष्मीस्थानमा २ हजार ५ सय जनालाई निःशुल्क सेवा दिएको छ । उक्त शिविरमा पाटन प्याथ ल्याबकी सञ्चालक बिन्दा शाही देसारले दुर्गमका वृद्धवद्धाहरुलाई स्वास्थ्य सम्बन्धी सेवाहरु सहज गराउने उद्धेश्यले यो कार्यक्रम गरेको बताईन् साथै उक्त कार्यक्रमलाई निरन्तरता दिने उनको योजना रहेको जनाईन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य