गृहपृष्ठ ∕ कर्पोरेट ∕ एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट हेल्थ आवाज आईतबार, २०८० वैशाख ३ गते, १६:०३ मा प्रकाशित काठमाडौं—धुम्बाराहीस्थित एपोलो डाइग्नोष्टि सेन्टरले ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको छ । एपोलोले आफ्नो वार्षिकोत्सव अवसर पारेर परीक्षणमा छुटसहितको ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको हो । यो अफरअन्तर्गत रुटिङ टेष्टमा ४० प्रतिशत छुटको व्यवस्था रहेको सेन्टरले जनाएको छ । यस्तै, विभिन्न हेल्थ प्याकेजहरुमा भने ग्राहकले ४५ प्रतिशतसम्म छुट पाउनेछन् । यो अफर १ देखि १५ बैशाखसम्म लागु हुने भनिएको यो अफरमा होम कलेक्सन पनि निःशुल्क गरिएको छ । ‘ए’ वर्गको प्रयोगशाला एपोलोले १३ बैशाखमा आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता