गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? डा. महेन्द्र अग्रहरी इन्टरनल मेडिसिन, भरतपुर अस्पताल सोमबार, २०८० वैशाख १८ गते, ११:१८ मा प्रकाशित हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मीयाममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः भाइरल ज्वरो डेंगु ज्वरो रुघाखोकी निमोनिया झाडाबान्ता रोकथाम तथा बच्ने उपाय प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने खानपिनमा विशेष ध्यान दिने ताजा र सफा खानपिनमा जोड दिने सागसब्जीको बढी प्रयोग गर्ने सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने राति सुत्दा झुलको प्रयोग गर्ने सकेसम्म खाटमा सुत्ने घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने सरसफाइमा विशेष ध्यान दिने लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी… डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी… क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति डा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी… के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम… डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ योग के हो ? यसका प्रकार र फाइदा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ योग के हो ? यसका प्रकार र फाइदा