गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ आँखालाई कसरी बचाउने ? आँखालाई कसरी बचाउने ? हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, ११:१० मा प्रकाशित आँखा मानव शरीरको सबैभन्दा संवेदशील अंग हो । आँखाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । आँखाको सहयोग बिना जीवनको परिकल्पना गर्न सकिदैंन् । आँखाको मुख्य काम देख्नु हो । तर, आजभोलि हामी आँखाको धेरै प्रयोग नजिक हेरेर गरिरहेका छौं । ग्याजेटलगायतका इलेक्ट्रोनिक्स सामाग्री बढी हेरिरहेका हुन्छौ । जसका कारण हाम्रो आँखा कमजोर हुँदै गइरहेका छन् । आँखा जीवनसँग जोडिएको मुख्य अंग भएकाले यसलाई जोगाइ राख्न जरुरी छ । आँखा सुरक्षित राख्ने उपायहरु बेला–बेलामा आँखामा पानी हालेर सफा गर्ने । धेरै बेरसम्म नजिकको काम गरिरहेको छौं जस्तैः पढ्नु, लेख्नु आदि । त्यस पछि केही समय टाढा हेर्नु पर्दछ । ग्याजेट र इलेक्ट्रोनिक्स सामाग्रीहरु जस्तैः जस्तै मोबाइल, ल्यापटप र कम्प्युटर धेरै बेरसम्म प्रयोग नगर्ने आदि । धेरै कम र आवश्यकभन्दा ज्यादा लाइटमा काम नगर्ने । समय–समयमा आँखाको जाँच गराउने । आँखाको प्रोटेक्सनको लागि जथाभावी चस्माहरु नकिन्ने, डाक्टरको सल्लाह अनुसार मात्रै चस्मा लगाउने । आँखामा कुनै समस्या देखिएमा डाक्टरसँग सल्लाह लिने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ