गृहपृष्ठ ∕ अन्य ∕ अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज बुधबार, २०८० वैशाख २० गते, १७:२५ मा प्रकाशित काठमाडौं—अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरले सिजी होल्डिङमा निःशुल्क हेल्थ क्याम्पको आयोजना गरेको छ । बुधबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिजी होल्डिङको मुख्यालय सानेपामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा काठमाडौंभरका सिजीका कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा २ सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको अल्फा केयरकी रोजिना थापाले जानकारी दिइन् । शिविरमा निःशुल्क बीएमआई, ब्लड सुगर, आँखा, युरिन रुटिङ र रक्तचाप चेकजाँच गरिएको थियो । चिकित्सकहरु डा. लालुप्रसाद यादव, डा. सुप्रिया उप्रेती र डा. सुर्यप्रकाश शाहले बिरामी परामर्श सेवा उपलब्ध गराएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने ७ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत Kalpana Craft ट्रेण्डिङ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल निर्माण सुरु गर्ने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा सुरु भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल निर्माण सुरु गर्ने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा सुरु