गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? यस्ता छन् फाइदा भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? यस्ता छन् फाइदा हेल्थ आवाज सोमबार, २०८० वैशाख २५ गते, १०:३८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. रिका रिजाल रिद्म न्यूरोसाइक्याट्रिक हस्पिटलमा कार्यरत कन्सल्ट्यान्ट मनोचिकित्सक हुन् । पछिल्लो समय विविध कारणले समाजमा मानसिक समस्या बढिरहेको छ । मानसिक रोगका बिरामीसँगै नयाँ—नयाँ उपचार प्रविधीहरु पनि विकास भइरहेका छन् । आधुनिक प्रविधिले उपचारलाई प्रभावकारी र सहज बनाएको छ । मानसिक रोगका बिरामीहरुका लागि प्रयोग गरिने इसिटी प्रविधीलाई पनि उपचारमा प्रभावकारी उपचार प्रविधी मानिन्छ । हेल्थआवाजले डा. रिजालसँग इसीटीले मेन्टल हेल्थको उपचारमा कसरी सहयोग गर्छ ? कस्तो मानसिक रोगमा यो बढी प्रभावकारी हुन्छ ? इसीटीका फाइदाहरु र साइड इफेक्ट, यो प्रविधीबाट उपचार गर्दा हुने जोखिम, उपचारअघि अपनाउनुपर्ने सवाधानीलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो वार्ताः क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं