गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? यस्ता छन् फाइदा भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? यस्ता छन् फाइदा हेल्थ आवाज सोमबार, २०८० वैशाख २५ गते, १०:३८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. रिका रिजाल रिद्म न्यूरोसाइक्याट्रिक हस्पिटलमा कार्यरत कन्सल्ट्यान्ट मनोचिकित्सक हुन् । पछिल्लो समय विविध कारणले समाजमा मानसिक समस्या बढिरहेको छ । मानसिक रोगका बिरामीसँगै नयाँ—नयाँ उपचार प्रविधीहरु पनि विकास भइरहेका छन् । आधुनिक प्रविधिले उपचारलाई प्रभावकारी र सहज बनाएको छ । मानसिक रोगका बिरामीहरुका लागि प्रयोग गरिने इसिटी प्रविधीलाई पनि उपचारमा प्रभावकारी उपचार प्रविधी मानिन्छ । हेल्थआवाजले डा. रिजालसँग इसीटीले मेन्टल हेल्थको उपचारमा कसरी सहयोग गर्छ ? कस्तो मानसिक रोगमा यो बढी प्रभावकारी हुन्छ ? इसीटीका फाइदाहरु र साइड इफेक्ट, यो प्रविधीबाट उपचार गर्दा हुने जोखिम, उपचारअघि अपनाउनुपर्ने सवाधानीलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो वार्ताः क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै