गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? हेल्थ आवाज सोमबार, २०८० जेठ ८ गते, १०:२२ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—बढ्दो क्यान्सरको जोखिमसँगै क्यान्सरको उपचार पद्धतिमा पनि काफी परिवर्तन आइरहेको छ । एकपछि अर्को अत्याधुनिक रेडिएसन प्रविधीको विकास भइरहेको छ । जसले क्यान्सरजस्तो जटिल रोगको उपचारमा पनि सहजता ल्याइरहेको छ । नेपालमा पनि क्यान्सर उपचारमा नवीनतम प्रविधीहरु भित्रिने क्रम बढिरहेको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले रेडियसनमा प्रयोग गरिने उच्चस्तरको नयाँ प्रविधी हालै भित्र्याएको छ । अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट रेडियसन अंकोलोजिष्ट डा. गिसुपनिख पर्सिको रेडिएसनको यो अत्याधुनिक प्रविधी भित्रिएसँगै बिरामीको उपचारमा सहजता आउने बताउँछन् । स्टेरियोट्याक्टीक रेडिएसन थेरापी (एसआरटी) भनिने यो रेडिएसन प्रविधी नयाँ प्रविधी हो । स्टेरियोट्याक्टीक रेडियोसर्जरी (एसआरएस) पनि भनिने यो प्रविधी क्यान्सर उपचार प्रयोग हुने अन्य प्रविधीको तुलनामा बढी सहज र प्रभावकारी रहेका डा. पर्सिको बताउँछन् । डा. पर्सिकोले एसआरटी वा एसआरएस प्रविधी, यसले क्यान्सरका बिरामीका लागि पुर्याउने फाइदा, यसका विशेषतालगायतका विषयमा यो भिडियो रिपोर्टमा प्रकाश पारेका छन् । क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल