गृहपृष्ठ ∕ अन्य ∕ नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण हेल्थ आवाज बिहीबार, २०८० जेठ ११ गते, १७:४९ मा प्रकाशित काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ । मन्त्रालयकाअनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४१ रहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ४ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने