२०८० फागुन २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ