गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ के स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ डा. आगोनकृष्ण श्रेष्ठ ब्रेस्ट अंको सर्जन | स्टार अस्पताल मंगलबार, २०८० साउन १६ गते, १०:४४ मा प्रकाशित स्तनमा आउने सबैखाल गिर्खाहरु क्यान्सर होइनन् । तर, स्तनमा गिर्खा आउनु भनेकै स्तन क्यान्सरको प्रमुख लक्षण हो । त्यसैले कुनै पनि महिलाको उमेर समूहमा स्तनमा गिर्खा आएछ भने त्यो स्तनको गिर्खालाई क्यान्सर होइन है भनेर प्रमाणित भने गर्नुपर्छ । १८ वर्षको उमेरको टिनएजर्स महिलालाई स्तन क्यान्सर भएको उपचार गरेका छौं । समग्रमा स्तन क्यान्सर दुई मोडलमा आउँछ भनिन्छ । एउटा अर्लि ब्रेस्ट क्यान्सर जुन ४० वर्षभन्दा अगाडि देखिन्छ, जुन बढी एग्रेसीभ हुन्छ । अर्को, ४० वर्षपछि हुने ब्रेस्ट क्यान्सर । त्यही क्यान्सर ब्रेस्ट क्यान्सरको बाइ मोडल डिष्ट्रीब्युसन भन्छ । त्यही कारण कुनै पनि महिलाले मेरो स्तनमा गिर्खा आएको छ, यो कलिलो उमेरको क्यान्सर होइन भनेर बस्नु वुद्धिमानी होइन् । त्यो गिर्खा क्यान्सर नहुन सक्छ तर त्यसलाई क्यान्सर होइन भनेर प्रमाणित भने गर्नुपर्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल