गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विपन्न नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा विपन्न नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा जीवन लामा बुधबार, २०८० साउन १७ गते, ११:३५ मा प्रकाशित चरिकोट—आर्थिक रुपले पिछडिएका, न्यून आय भएका विपन्न पहिचान नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । बिरामी भएको खबर वडाका जनप्रतिनिधि जोकोहीलाई खबर गरेमा उम्बुलेन्स खर्च वापत भीमेश्वर नगरपालिका—५ दोलखाले निर्णय गरिएको छ । भीमेश्वर नगरपालिका—५ का वडा समितिको निर्णयअनुसार निम्न कागजात पूरा गरेर वडा कार्यालयमा पेश गरेमा नगद पाँच हजार भुक्तानी गर्ने वडाअध्यक्ष बासु श्रेष्ठले जानकारी दिए । नगद भुक्तानीको लागि नेपाली नागरिकताको प्रतिलिपि, एम्बुलेन्सलाई तिरेको रकमको बिल भर्पाइ र काठमाडौंका जुनकुनै अस्पतालमा भर्ना भएको बिरामी कार्ड वडा कार्यालयमा पेश गर्नु पर्नेछ । यस वडा नं. ५ ले आफ्ना नागरिकहरुलाई स्वस्थ र निरोगी राख्नको लागि स्वास्थ्यकर्मीलाई घर घरमै लगेर स्वास्थ्य परीक्षण र हर्लिस, फलफूल वितरण गर्दै आएको वडाअध्यक्ष बासु श्रेष्ठले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई