गृहपृष्ठ ∕ अन्य ∕ स्त्रीरोग विशेषज्ञ डा. साहको दोस्रो कृति ‘गर्भको गर्व’ सार्वजनिक स्त्रीरोग विशेषज्ञ डा. साहको दोस्रो कृति ‘गर्भको गर्व’ सार्वजनिक हेल्थ आवाज सोमबार, २०८० भदौ ११ गते, १७:४१ मा प्रकाशित काठमाडौं—स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बालकृष्ण साहको दोस्रो पुस्तक सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक समारोहमाझ डा. साहले लेखेको ‘गर्भको गर्व’ नामक पुस्तक सार्वजनिक गरिएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत, चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की, नारी मासिक पत्रिकाकी सम्पादक उपसना घिमिरे, चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् । शब्द मिडिया प्रालिले प्रकाशन गरेको डा. साहको ‘गर्भको गर्व’ साहित्य पोष्ट डटकमले बजारमा ल्याएको हो । पुस्तकमा ९ वटा छुट्टाछुट्टै शीर्षकमा विषयवस्तु समेटिएका छन् । महिला स्वास्थ्य सम्बन्धी लेखा रचनाहरु लेख्ने गरेका डा. साहले आफूले उपचार गर्दाको समयमा महिलाले भोगेका समस्यालाई लिपीवद्ध गरेर कृतिको रुपमा ल्याइएको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव