गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात सुनील सापकोटा सोमबार, २०८० असोज ८ गते, १९:०३ मा प्रकाशित पोखरा-बिरामीको मृत्युपछि पोखराको मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । लमजुङकी ५७ वर्षीया सुकमाया दुराको अस्पतालको आईसीयुमा उपचारका क्रममा मृत्यु भएपछि डाक्टरमाथि हातपात भएको थियो । अस्पतालमा तनाव भएपछि उल्लेख रुपमा प्रहरी परिचालन गरिएको छ । डाक्टरमाथि भएको हातपातको विरोधमा तथा अरु डाक्टरमाथि पनि हातपात हुनसक्ने डरले डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा ठप्प पारी प्रहरी घेरामा बसेका छन् । दिउँसोबाट विवाद चर्चिएपछि अस्पतालको सेवा ठप्प पारिएको मणिपाल शिक्षण अस्पतालका मेडिकल विद्यार्थीले बताए । डाक्टरले सेवा ठप्प पारेपछि अस्पतालमा बिरामीका आफन्तहरु अस्पतालकै खाली ठाउँमा अन्योलपूर्ण अवस्थामा रहेका छन् । बिरामीका आफन्तहरु डाक्टरले अरु बिरामीलाई वेवास्ता गर्न नहुने तर्क गर्छन् । अस्पताल र मृतकका आफन्तहरुबीच वार्ताको पहल भइरहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?