गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात सुनील सापकोटा सोमबार, २०८० असोज ८ गते, १९:०३ मा प्रकाशित पोखरा-बिरामीको मृत्युपछि पोखराको मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । लमजुङकी ५७ वर्षीया सुकमाया दुराको अस्पतालको आईसीयुमा उपचारका क्रममा मृत्यु भएपछि डाक्टरमाथि हातपात भएको थियो । अस्पतालमा तनाव भएपछि उल्लेख रुपमा प्रहरी परिचालन गरिएको छ । डाक्टरमाथि भएको हातपातको विरोधमा तथा अरु डाक्टरमाथि पनि हातपात हुनसक्ने डरले डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा ठप्प पारी प्रहरी घेरामा बसेका छन् । दिउँसोबाट विवाद चर्चिएपछि अस्पतालको सेवा ठप्प पारिएको मणिपाल शिक्षण अस्पतालका मेडिकल विद्यार्थीले बताए । डाक्टरले सेवा ठप्प पारेपछि अस्पतालमा बिरामीका आफन्तहरु अस्पतालकै खाली ठाउँमा अन्योलपूर्ण अवस्थामा रहेका छन् । बिरामीका आफन्तहरु डाक्टरले अरु बिरामीलाई वेवास्ता गर्न नहुने तर्क गर्छन् । अस्पताल र मृतकका आफन्तहरुबीच वार्ताको पहल भइरहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? कण्डमको सही प्रयोग कसरी गर्ने ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? गर्मीका लागि उपयुक्त यी खानेकुरा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? कण्डमको सही प्रयोग कसरी गर्ने ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? गर्मीका लागि उपयुक्त यी खानेकुरा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती