गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्यासिफिक आईभिएफद्वारा शैलुङमा निःशुल्क स्वास्थ्य शिविर, ४५० बढीले लिए सेवा प्यासिफिक आईभिएफद्वारा शैलुङमा निःशुल्क स्वास्थ्य शिविर, ४५० बढीले लिए सेवा हेल्थ आवाज सोमबार, २०८० पुस ९ गते, १६:३१ मा प्रकाशित दोलखा—कुपण्डोलस्थित प्यासिफिक आईभीएफ सेन्टर प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार प्यासिफिकले शैलुङ गाउँपालिका—८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । उक्त स्वास्थ्य शिविरमा निःशुल्क परामर्श, प्याप स्मेयर, इसिजी, ¥याण्डम ब्लड सुगर टेष्ट गरिएको थियो । शिविरमा ४ सय ५० जनाभन्दा बढी बिरामीले सेवा लिएका थिए । दुई जना स्त्री तथा प्रसुति रोग विशेषज्ञ र एक जना फिजिसियनसहित शिविरमा तीन जनाले विशेषज्ञले सेवा दिएका दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता वैतेश्वरमा निःशुल्क आँखा शिविर सुरु, ८० भन्दा बढीको आँखा परीक्षण गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ६ योग के हो ? यसका प्रकार र फाइदा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट