गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमतीमा स्वास्थ्यको बजेटः ४ अर्ब ८ करोड रुपैयाँ बागमतीमा स्वास्थ्यको बजेटः ४ अर्ब ८ करोड रुपैयाँ हेल्थ आवाज आईतबार, २०८१ असार २ गते, ११:४५ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्यतर्फ ४ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार बागमतीका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले ‘स्वस्थ नागरिक, गुणस्तरीय जीवन’ सोचअनुसार बजेट ल्याइएको जानकारी दिए । बागमतीले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा झण्डै २ अर्ब रुपैयाँ बढीको बजेट हो । बजेटमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या न्यूनीकरण कार्यक्रम संचालन गर्ने, महिलामा हुन सक्ने स्तन क्यान्स र र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण, गर्भवती महिलाको निःशुल्क हवाई उद्धार, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलगायतका स्वास्थ्यका विभिन्न कार्यक्रमलाई बजेट छुट्याइएको छ । विस्तृतमा हेर्नोस स्वास्थ्यको बजेट क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु