गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज हेल्थ आवाज मंगलबार, २०८१ माघ २९ गते, १०:५६ मा प्रकाशित काठमाडौं—गण्डकी प्रदेश सरकारको निर्णय विरुद्ध उच्च अदालत गएका गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । आफूलाई मन्त्रालयबाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र सरुवा गरेको भन्दै शर्माले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । ४ माघमा प्रदेश सरकारले वैदेशिक अध्ययनमा गएका तत्कालीन सचिव डा. विश्वबन्धु बगाले फर्किएपछि पुनः सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. बगाले विदेश पढ्न गएपछि प्रदेश सरकारले शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि सचिवको जिम्मेवारी दिएको थियो । डा. बगाले फर्किएपछि संघीय सरकारको पूरानै सरुवालाई टेकेर प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । डा. बगालेलाई सचिवमा नियुक्त गरेसँगै अदालत गएका डा. शर्माको पक्षमा अल्पकालीन आदेश दिएको थियो । सो आदेशपछि गण्डकी स्वास्थ्य मन्त्रालयमा दुई सचिवले हाजिरी गर्दै आएका थिए । अदालतले डा. शर्माको रिट खारेज गरिदिएपछि डा. बगालेलाई सचिवका रुपमा काम गर्ने बाटो खुला भएको हो । डा. शर्मालाई तालिम केन्द्रमा गरिएको सरुवा सदर भएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज