गृहपृष्ठ ∕ समाचार ∕ चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने कान्तिको पुर्ननिर्माण विशेष परियोजनाका रुपमा अगाडी बढाइने हेल्थ आवाज बुधवार, २०८१ फागुन २८ गते, १७:२१ मा प्रकाशित फाइल तस्विर काठमाडौ–सरकारले छिमेकी चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने ५० थान इलेक्ट्रिक एम्बुलेन्स स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीन सरकारद्धारा अनुदान स्वरुप दिन लागिएका ति एम्बुलेन्स स्वीकार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । बुधवार मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथिवी सुब्बा गुरुङ्गले सो जानकारी दिएका हुन् । त्यसैगरी सोमवारकै मन्त्रिपरिषद बैठकले कान्ति वाल अस्पतालको भवन पुर्न निर्माणकार्यलाई विशेष परियोजनाको रूपमा कार्यन्वयन गर्ने गरी खरिद प्रकृया अगाडी बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । सोही बैठकले रित्त रहेको स्वास्थ्य विमा बोडको कार्यकारी निर्देशकमा डा रघुराम काफ्लेलाई नियुक्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए