गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर २७ गते, १०:५३ मा प्रकाशित धनगढी-बाजुराको स्वामी कार्तिक गाउँपालिका–१ साप्पाटाकी २४ वर्षीया निर्मला विक र उनको नजवात शिशुलाई हेलिकेप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेको निर्मलालाई बुधवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । स्वास्थ्य केन्द्र आउनुअघि नै आमाको अवस्था जटिल रहेको र उनलाई सुत्केरी गराउन पनि निकै जोखिम अवस्था रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिकि स्टाफनर्स गंगा खत्रीले बताइन्। उल्टो अवस्थामा रहेको बच्चालाई जेनतेन बुधबार नै बाहिर निकालेको उनले बताइन्। त्यसपछि आमा र बच्चाको अवस्था जटिल भएपछि बिहिबार हेलिकप्टरबाट उनलाई नेपालगञ्जको कोहलपुर मेडिकलमा उद्धारगरी लगीएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा आमा र शिशुको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए। उद्धार कार्यमा प्रदेश सांसद बलदेव रेग्मी र स्वामी कार्तिक गाँउपालिकाका अध्यक्ष चिरिञ्जवी शाहीले समेत पहल गरेको जनाइएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता