गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर २७ गते, १०:५३ मा प्रकाशित धनगढी-बाजुराको स्वामी कार्तिक गाउँपालिका–१ साप्पाटाकी २४ वर्षीया निर्मला विक र उनको नजवात शिशुलाई हेलिकेप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेको निर्मलालाई बुधवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । स्वास्थ्य केन्द्र आउनुअघि नै आमाको अवस्था जटिल रहेको र उनलाई सुत्केरी गराउन पनि निकै जोखिम अवस्था रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिकि स्टाफनर्स गंगा खत्रीले बताइन्। उल्टो अवस्थामा रहेको बच्चालाई जेनतेन बुधबार नै बाहिर निकालेको उनले बताइन्। त्यसपछि आमा र बच्चाको अवस्था जटिल भएपछि बिहिबार हेलिकप्टरबाट उनलाई नेपालगञ्जको कोहलपुर मेडिकलमा उद्धारगरी लगीएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा आमा र शिशुको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए। उद्धार कार्यमा प्रदेश सांसद बलदेव रेग्मी र स्वामी कार्तिक गाँउपालिकाका अध्यक्ष चिरिञ्जवी शाहीले समेत पहल गरेको जनाइएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन