गृहपृष्ठ ∕ समाचार ∕ धनगढीमा नर्स मृत फेला : पोष्टमार्टमपछि भिसेरा परिक्षण गरिदै धनगढीमा नर्स मृत फेला : पोष्टमार्टमपछि भिसेरा परिक्षण गरिदै हेल्थ आवाज बुधबार, २०७६ पुस १६ गते, २०:४६ मा प्रकाशित कैलाली-धनगढीमा स्टाफ नर्स सोनम ऐर मृत भेटिएको घटनामा शवको पोष्टमार्टपछि भिसेरा परिक्षणका लागि पठाइएको छ। पोष्टमार्टले मात्रै घटनाको अनुसन्धान गर्न असहज भएपछि भिसेरा परिक्षणका लागि पठाइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पोष्टमार्ट रिपोर्ट आएपनि त्यसमा हत्याको आशंका गरिएको छैन्। ‘पोष्टमार्टम रिपोर्टमा हत्या भएको हुन सक्ने देखिएको छैन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले भने, ‘रिपोर्टमा शरीरमा चोटपटक लागेको देखिएको छैन्। उनीमाथि जबरजस्ती भएको पनि देखाएको छैन्। तर अहिले नै हत्या वा आत्महत्या के हो ? भन्न सकिदैन्।’ उनले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा भिसेरा परिक्षणको लागि पठाइएको बताए। ऐरको मृत्युको सम्बन्धमा अझ थप अनुसन्धान भिसेरा परिक्षणबाट गर्न लागिएको उनले बताए। उक्त घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आफन्तले प्रहरीमा उजुरी दिइसकेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० घर भएकी ऐर आइतबार बिहान धनगढीको हसनपुरस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । ऐर धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा कार्यरत थिइन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन