गृहपृष्ठ ∕ समाचार ∕ धनगढीमा नर्स मृत फेला : पोष्टमार्टमपछि भिसेरा परिक्षण गरिदै धनगढीमा नर्स मृत फेला : पोष्टमार्टमपछि भिसेरा परिक्षण गरिदै हेल्थ आवाज बुधबार, २०७६ पुस १६ गते, २०:४६ मा प्रकाशित कैलाली-धनगढीमा स्टाफ नर्स सोनम ऐर मृत भेटिएको घटनामा शवको पोष्टमार्टपछि भिसेरा परिक्षणका लागि पठाइएको छ। पोष्टमार्टले मात्रै घटनाको अनुसन्धान गर्न असहज भएपछि भिसेरा परिक्षणका लागि पठाइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पोष्टमार्ट रिपोर्ट आएपनि त्यसमा हत्याको आशंका गरिएको छैन्। ‘पोष्टमार्टम रिपोर्टमा हत्या भएको हुन सक्ने देखिएको छैन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले भने, ‘रिपोर्टमा शरीरमा चोटपटक लागेको देखिएको छैन्। उनीमाथि जबरजस्ती भएको पनि देखाएको छैन्। तर अहिले नै हत्या वा आत्महत्या के हो ? भन्न सकिदैन्।’ उनले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा भिसेरा परिक्षणको लागि पठाइएको बताए। ऐरको मृत्युको सम्बन्धमा अझ थप अनुसन्धान भिसेरा परिक्षणबाट गर्न लागिएको उनले बताए। उक्त घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आफन्तले प्रहरीमा उजुरी दिइसकेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० घर भएकी ऐर आइतबार बिहान धनगढीको हसनपुरस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । ऐर धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा कार्यरत थिइन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त योग के हो ? यसका प्रकार र फाइदा