गृहपृष्ठ ∕ अन्य ∕ एउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन एउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन हेल्थ आवाज मंगलबार, २०७६ माघ ७ गते, १२:४३ मा प्रकाशित केही समयअघि अमेरिकामा ठूलो संख्यामा रहेका मानिसहरुले आफ्नो (विशेषगरी तल लगाउने वस्त्र-पेन्टी) राम्रोसँग नधुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको थियो । पछिल्लो पटक त्यो भन्दा पनि अझै डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । जसअनुसार धेरै अमेरिकीले छिट्टो भित्री वस्त्र फेर्दैनन् भन्ने तथ्य सार्वजनिक भएको छ । अन्डरवेयर निर्माता टोमी जोनले गरेको सो अध्ययन अनुसार अमेरिकाका अध्ययनमा सहभागी दुई तिहाई भन्दा बढी मानिसले दिनहुँ अन्डरवेयर परिवर्तन गर्दैनन् । अध्ययनमा सहभागीमध्ये १३ प्रतिशतले त एक सातासम्म एउटै अन्डरवेयर लगाउने गरेको बताएका थिए । फोहर अन्डरवेयर लगाउने सवालमा महिला भन्दा पुरुष अघि देखिएको छ । अधिकांश अमेरिकीले एउटै अन्डरवेयर एक साता वा सो भन्दा बढी लगाउने गरेको पाइयो । भित्री वस्त्रप्रति केही व्यक्तिको अनौठो लगाब रहेको पत्ता लागेको छ । अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशतले एक वर्षसम्म पनि एउटै अन्डरवेयर लगाएको बताएका थिए । सहभागीमध्ये ३८ प्रतिशतले आफूहरुले लामो समयदेखि भने जस्तो अन्डरवेयर नपाएको गुनासो गरेका थिए । आफूले पछिल्लो समय मन परेर किनेको अन्डरवेयरबारे थाहाँ नभएको उनीहरुले बताएका थिए । अनुसन्धाकर्ता कम्पनीले आफ्ना ग्राहकलाई हरेक ६ महिनादेखि एक वर्षमा नयाँ भित्री वस्त्र लगाउन सुझाब दिएको समेत् अध्ययनमा उल्लेख छ । अन्डरवेयरमा व्याक्टेरियाको संक्रमण हुने भएकोले त्यसलाई सफा र नियमित फेर्नुपर्ने सो सस्थाले बताएको छ । अध्ययनमा महिला र पुरुष गरी १ हजारको उपस्थिति थियो । – एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै