गृहपृष्ठ ∕ अन्य ∕ भिटामिन ‘सी’ शरीरको लागि कति जरुरी ? जान्नुहोस् भिटामिन ‘सी’ शरीरको लागि कति जरुरी ? जान्नुहोस् हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १७:२५ मा प्रकाशित भिटामिन ‘सी’ शरीरको लागि अतिआवश्यक पोषक तत्व हो। यो एक यस्तो भिटामिन हो जुन शरीरलाई सबैभन्दा बढी जरुरत हुने गर्छ। पानीमा घुल्ने उक्त भिटामिनलाई शरीरले आफै नबनाउने भएकोले यसको कमी पुरा गर्न हामीले धेरै खाद्य पदार्थहरु खानुपर्दछ। तर धेरै मानिसहरुलाई भिटामिन सीको कमीको समस्या भोगिरहेका छन्। अधिकांश मानिसलाई भिटामिन ‘सी’ले शरीरमा लाग्ने कयौ जोखिमलाई टार्न सक्छ। भिटामिन ‘सी’ खासमा फलफुल र सब्जीमा पाइने गर्छ। त्यसैले भिटामिनको कमी पूरा गर्न तरकारी र फलफूल पर्याप्त मात्रामा खानुपर्दछ।पालुंगो, केरा, स्ट्रबेरी कागती, किवी, अन्य फल र तरकारीमा भिटामिन ‘सी’ हुने गर्छ। आउनुहोस् जानौ भिटामिन सीको स्वास्थ्य फाइदा बारे शरीरमा लागेको घाउलाई छिटो निको पार्छ। मृगौलाको लागि निकै राम्रो मानिन्छ। प्रेशरलाई सन्तुलन राख्छ। आँखा स्वस्थ्य राख्छ। दांतलाई बलियो र स्वस्थ बनाउछ। शरीरमा सुगर लेभल सन्तुलित राख्छ र मधुमेह हुनबाट जोगाउछ। यदि शरीरमा भिटामिनको कमी भयो भने गीजाको समस्याको साथै गीजाबाट रगत बग्ने, कमजोर प्रतिरोधक क्षमता हुनु, हड्डि र जोर्नीमा दुखाई हुनु, त्वचामा रूखेपन हुने देखि कयौ समस्या देखा पर्छन। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पतालले छुट्याए शय्या अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पतालले छुट्याए शय्या