गृहपृष्ठ ∕ अन्य ∕ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १६:५२ मा प्रकाशित यदि तपाई सिंगल हुनहुन्छ भने तपाईको मानसिक स्वास्थ्यको लागि निकै राम्रो हो। विज्ञानले पनि सिंगल रहनु शारीरिक स्वास्थ्यको लागि निकै सकरात्मक हुने जनाएको छ। हालै ‘भ्यालेन्सटाईन डे’ सप्ताह चलिरहेको छ यदि तपाईको प्रेमिका छैन भने ढुक्क हुनहोस्। एक रिलेशनशिप एक्सपर्ट भन्छन्, ‘केहि मानिस एक्लोपनबाट डराउने गर्छन। उनीहरुलाई एक्लो जीवन अभिशाप लाग्ने गर्छ। तर त्यस्तो भने हैन। प्रेमसम्बन्धलाई लिएर २०१६ गरिएको एक अध्ययनमा भनिएको थियो कि सिंगल व्यक्ति वैवाहिक जीवनमा बाधिएका व्यक्ति र प्रेमसम्बन्धमा रहेका भन्दा तन्दरुस्त हुने गर्छन।’ यो अध्ययन यूनिभर्सिटी अफ क्याल्फोर्नियाले गरेको थियो। यस अध्ययनको निष्कर्षको लागि सिंगल र विवाहित गरी ८ सय जनाको अध्ध्यन गरिएको थियो। त्यसपछि विवाहित भन्दा सिंगल मानिस स्वस्थ हुने निचोड निक्लेको थियो। यस विषयमा पछि पनि भएको सर्वेक्षणमा पनि प्रेमसम्बन्धमा नभएका व्यक्ति मानसिकरुपले स्वस्थ रहने कुरा उल्लेख गरिएको छ । १३ हजार महिला तथा पुरुषमा गरिएको सो सर्वेक्षणमा सिंगल रहने व्यक्तिले अन्य वा दोस्रो व्यक्तिको भावलाई राम्ररी बुझ्ने कुरा पत्ता लागेको छ । यसका साथै सिंगल व्यक्तिको (बिआईएम) पनि कम रहने कुरा अध्ययनले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा