गृहपृष्ठ ∕ समाचार ∕ कैलालीकी बोहोराले जन्माइन् तिम्ल्याहा छोरा, उपचारमा आर्थिक अभाव कैलालीकी बोहोराले जन्माइन् तिम्ल्याहा छोरा, उपचारमा आर्थिक अभाव हेल्थ आवाज शनिबार, २०७६ फागुन ३ गते, १३:४९ मा प्रकाशित धनगढी-कैलालीकी महिलाले नेपालगन्जमा तिम्ल्याहा शिशु (छोरा) जन्माएकी छन् । डोटीको बड्डीकेदार गाउँपालिका घर भई कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बस्दै आएकी २२ वर्षीया हेमा बोहोराले गत माघ २८ गते राति नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा तिम्ल्याहा छोरा जन्माएकी हुन् । उनका श्रीमान नरेश बोहोराले शल्यक्रियामार्फत तीन शिशु जन्मिएको बताए। उनका अनुसार दुई शिशुको तौल दुई÷दुई हजार ग्राम र एकको आठ सय ग्राम छ । दुई शिशुको अवस्था असामान्य रहेपछि चार दिन आईसियुमा राखिएको बोहोराले बताए । तर अहिले भने उनीहरुलाई आईसियुबाट निकालिएको छ । उनीहरुको उपचारमा लागेको खर्चको अभाव भएको गुनासो गरिएको छ । बोहोराले शल्यक्रिया गरी जन्मिएका शिशु र आमाको उपचारका लागेको पैसा आफूसँग नभएकाले सहयोग गरिदिन आग्रह गरेका छन् । उनले अहिलेसम्म डेढ लाख भन्दा बढी खर्च भएपनि तिर्न नसकिएको बताए । प्रसुती व्यथा लागेपछि धनगढीको सेती अस्पताल पुगेकी बोहोरालाई माघ २८ गते नै नेपालगन्ज रेफर गरिएको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता